आइतबारलाई सूर्यको दिन मानिन्छ । सूर्य ग्रहका पनि राजा हुन् । शास्त्रका अनुसार सूर्यको अनुकुल राख्नका लागि आइतबार ५ कुरा सेवन नगर्नु राम्रो हुन्छ ।

वास्तु शास्त्र भन्छ- घरमा यी ८ चिज कहिल्यै नराख्नुस्

१- मसुराको दाल
आइतबारको दिन मसुराको दाल खान अशुभ मानिन्छ । यसले सूर्यलाई बेखुसी पार्ने शास्त्रमा उल्लेख छ ।

masuroकुन बार जन्मिने मान्छेको स्वभाव र भाग्य कस्तो

२- रातो साग
आइतबारको दिन हरियो साग सेवन गरेपनि रातो साग सेवन गर्नु हुँदैन । आइतबारको दिन रातो साग अनुकुल नरहेको शास्त्रमा उल्लेख छ ।

rato sag

३- अदुवा
आइतबारको दिन अदुवा सेवन पनि प्रतिकुल मानिएको छ । अदुवा राखेर कुनै पनि कुरा आइतबारको दिन सेवन नगरेकै बेस ।

aduwa

४- खिचडी
आइतबारका दिन दालको खिचडी सेवन अशुभ भनेर शास्त्रमा उल्लेख छ । मासको दालको खिचडी आइतबार सेवन गर्नु राम्रो मानिँदैन ।

khichadi

५- मांसाहार
आइतबारको दिनमा मांसाहार राम्रो मानिँदैन । शास्त्रका अनुसार आइतबार मांसाहार गर्दा त्वचा सम्बन्धि रोग लाग्न सक्छ ।

meat cooking

 

पवित्र मानिने तुलसीको पात चपाउनुहुँदैन, अन्य के-के काम गर्नुहुँदैन जान्नुहोस्