काठमाडौं ।

यौन जीवनको अभिन्न पाटो हो । जीवनको शुरुवात नै यौनबाट हुने हुँदा यसबारे सबै प्राणीलाई चासो हुन्छ । मानव नै यस्तो प्राणी हो जसले हरेक समय र सिजनमा यौन सम्बन्ध राख्छ । मानवका लागि यौन आनन्दको साधन समेत हो ।

एक दिनमा महिलाले १८ पटक र पुरुषले ३४ पटक सहबासबारे सोंच्छन्

तर के जस्तो सुकै अवस्थामा यौन सम्बन्ध राख्नु राम्रो हो ? जवाफ नकारात्मक छ । शास्त्रमा विभिन्न १० अवस्थामा यौन सम्बन्ध राख्न नुहने उल्लेख छ ।

sex market country 7

शास्त्र भन्छः

१- जव स्त्री वा पुरुष होसमा छैन त्यतिबेला पार्टनरले यौन सम्बन्ध राख्नु हुँदैन । यस्तो समयमा यौन सम्बन्ध राख्नु जीवनका लागि समेत घातक हुन सक्छ ।

सहबासबारेका १० भ्रम

२- अनिद्राले पीडित ब्यक्तिसँग पनि यौन सम्बन्ध राख्नु बर्जित मानिएको छ । अनिद्राले ग्रस्त ब्यक्तिलाई शास्त्रले रोगी मानेको छ ।

sleep problem 63698014

३- जव शरीर पुरै थाकेको हुन्छ त्यतिबेला यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । यसले स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्छ । स्वस्थ र स्फुर्त अवस्थामा मात्र यौन सम्बन्ध स्वस्थ मानिन्छ ।

४- अत्याधिक यौनिक भावना आएको समयमा सहबास गर्नबाट बच्नु पर्छ । किन भने यस्तो समयमा होस गुमाएर गलत कदम ब्यक्तिसँग सहवास गर्ने जोखिम समेत हुन्छ । जसले सामाजिक जीवन बरबाद हुन सक्छ ।

Asleep

५- चिन्ताग्रस्त अवस्थामा पनि यौन सम्बन्ध राख्नु उचित मानिँदैन । यस्तो अवस्थामा यौन सम्बन्ध पीडादायक हुन सक्छ ।

बेद र धर्म ग्रन्थमा यौन सम्बन्धबारे के भनिएको छ ?

६- अस्वस्थ रहेको अवस्थामा यौन सम्बन्ध राख्नु हुँदैन । यसले तपाइँको स्वास्थ्यमा थप प्रतिकुलता पैद गर्न सक्छ । यस्तो समयको सहबासबाट जन्मिने बच्चा समेत अस्वस्थ हुने मानिन्छ ।

७- स्त्री महिनावारी भएको समयमा पनि यौन सम्बन्ध राख्न वर्जित छ । यस्तो समयमा रोग संक्रमणको खतरा उच्च हुने चिकित्सकहरु समेत बताउँछन् ।

woman sleeping

८- कुनै कुरा गुमाएर दुःखी भएको ब्यक्तिलाई यौन सम्बन्ध राख्न बाध्य पार्नु खराव मानिन्छ ।

भारतीय टिभी अभिनेत्री भन्छिन्- मलाइ डग्गी स्टाइल मन पर्छ

९- कुनै ब्यक्ति पुजा, व्रत वा ध्यानमा छ भने यौन सम्बन्ध राख्नु हुदैन । शास्त्रमा यस्तो समयमा गरिने यौन सम्बन्धलाई महापाप भनिएको छ ।

१०- नशामा रहेको ब्यक्तिसँग पनि यौन सम्बन्ध राख्नु हुँदैन । यस्तो समयमा सहि गलत छुट्टाउन कठिन हुने हुँदा यौन सम्बन्ध राख्नु उचित मानिँदैन ।

Taking Sleeping Pills- Side Effects and its solutions (1)