बहुचर्चित भारतीय कमेडियन कपिल शर्मा  ‘कमेडी नाइट विथ कपिल शर्मा’ शो शुटिङका दौरान बेहोस भएर लडेका छन्।

सेटमै बेहोस भएर ढलेपछि उनलाई लगतै अस्पताल पुर्याइइयो।

केही समय यता निरन्तर गलत कारणका कारण समाचारको हेडलाइन बनेका शर्माले ‘कमेडी नाइट विथ कपिल शर्मा’ शोलाई बचाउन दिलोज्यान दिएर लागेका छन्।

 

शोबाट सुनिल ग्रोबर छोडेर हिडपेछि टिआरपीमा जोडदार धक्का लागेको थियो। सुनिल ग्रोबर लाई दुर्व्यवहार गरेपछी उनको व्यापक आलोचना भएको थियो जसबाट पार पाउन उनलाई हम्मेहम्मे परेको छ।

 

बेहोस हुनु अघी कपिल शोमा शाहरुख खान र निर्देशक इम्तियाज अलिलाई कुर्दै थिए । तर उनीहरु आउनु अगाडी नै कपिललाई अस्पताल लगियो।