तेलुगु, तमिल, मलयालम, कन्नड र हिन्दी सहित केही अंग्रेजी फिल्ममा आफ्नो अभिनयको जादु देखाइ सकेकी श्रेया सारन निकै सुन्दरी नायका मध्येकी एक हुन। सन् १९८२ सेप्टेम्बर ११ मा देहरादुनमा जन्मेकी यी नायिकाले सन् २००१ मा उनलाई नृत्य सिकाउने शिक्षकले एक म्युजिक भिडियोमा काम गर्ने मौका दिएका थिए। सो भिडियो सार्वजनिक भएपछि एकाएक उनलाई फिल्मको अफर आउन सुरु भयो।

Shriya Sharan best pics (1)

तेलेगु फिल्म ‘इशतम’ बाट आफ्नो अभिनय करिअर सुरु गरेकी उनको पहिलो सफल फिल्म भने सन् २००२ को ‘संथोशम’ भयो। यस पश्चात उनी दक्षिण भारतको कयौं फिल्म देखिइन। उनले अहिलेसम्म करिब ४० तमिल,तेलेगु फिल्ममा काम गरिसकेकी छिन्। ‘तुझे मेरी कसम’ श्रेयाको पहिलो हिन्दी फिल्म थियो।
हेर्नुहोस् यीनै सुन्दरी नायिकाको केही तस्बिरहरु,

Shriya Sharan best pics (2) Shriya Sharan best pics (3) Shriya Sharan best pics (5) Shriya Sharan best pics (6)

Shriya Sharan best pics (4)

Shriya Sharan best pics (7)