हरेक जोडी चाहन्छन् कि उनीहरुको यौन जीवन सफल र सन्तुष्ट होस् । कतिपय जोडी यौन जीवनलाई सन्तुष्ट बनाउन नसकेर डाक्टरकोमा समेत जान्छन् ।

तर सामान्य कुरामा ध्यान दिने हो भने यौन जीवन सन्तुष्ट राख्न डाक्टरकोमा गैराख्ने जरुरत हुँदैन ।

outdoor sex

तपाइँको घरमै रहेका ३ कुराले तपाइँको सेक्स जीवन सन्तुष्ट राख्न मद्दत गर्छ ।

के हुन् त तीन चीज?

१ अदुवा
२ अण्डा
र ३ मह

अदुवाको रसलाई काम भावना जगाउनका लागि निक्कै महत्वपूर्ण मानिन्छ । यसले पुरुषमा रहेको नपुङ्षकता समेत ठिक पार्ने आयुर्वेदको दावी छ । यसले तपाइँको स्टामिना समेत बढाउँछ । यसले यौनको समयमा तपाइँको प्रदर्शनलाई समेत चुस्त पार्छ ।

sex posture 5

के गर्ने ?

आधा चम्चा अदुवाको रस, १ अण्डा र १ चम्मा मह

विधिः अण्डालाई आधा उमाल्नुस र फुटाएर भित्रको भाग निकाल्नुस् । यसलाई अदुवाको रस र महमा मिसाउनुस् । तीन चिज एकदम राम्रोसँग मिसाउनुस् ।

बेद र धर्म ग्रन्थमा यौन सम्बन्धबारे के भनिएको छ ?

यस्तो घोल एक महिना सम्म राति सुत्नु अघि पिउनुस् । तपाइँको यौन शक्ति उच्च रहन्छ ।

यी ५ कुराले पुरुषको यौन शक्ति घटाउँछ