एजेन्सी ।

बलिउडमा यतिबेला पूर्व पोर्नस्टार सन्नी लियोनको ‘मस्तीजादे’ को चर्चा छ । यो फिल्मको ट्रेलर नै चर्चित बनिसकेको छ ।

सेक्स कमेडी भनिएको यो चलचित्रको सेन्सर नगरिएको भिडियो पनि सन्नी लियोनले सार्वजनिक गरेकी छिन् ।

Sunny leone masti jade

थाइल्याण्डको पतायामा सुटिङ गरिएको यो फिल्मको ट्रेलरका क्रममा सेन्सर नगरिएको यो भिडियो पनि हिट भैसकेको छ ।

हेर्नुस् भिडियोः

 

सन्नी लियोनलाई फ्यानको प्रश्नः मसँग एक रात विताउन सक्छौ ? (भिडियो सहित)

सन्नीको भिडियोले रेकर्ड तोड्यो (भिडियो सहित)

कण्डोम प्रयोग गर्न भन्दै सन्नीले गरिन् यस्तो (भिडियो सहित)