पर्न स्टारबाट बलिउडकी स्टार बनेकी सन्नी लियोनीको निकै बोल्ड मानिएको चलचित्र ‘मस्तिजादे’को ट्रेलर सार्वजनिक भएको छ। निकै उत्तेजिक भएको बताइएको यो चलचित्रमा सन्नी लियोनीले अहिलेसम्मकै बोल्ड सिन दिएको बलिउडमा चर्चा छ।

चलचित्रमा सन्नी लियोनीमा साथमा तुषार कपुर र वीर दास देखिनेछ। चलचित्रमा रितेश  देशमुख क्यामियो गर्दै देखिनेछन्।sunny leone bold scene from mastizaade

युट्युबमा सार्वजनिक भएको चलचित्रको ट्रेलरमा सन्नी लियोनीलाई निकै उत्तेजक पहिरनमा देखाइएको छ। ट्रेलरमै देखाइएको एक सिनमा उनि बिना लुगानै देखिएकी छिन्।

चलचित्रमा सन्नी लियोनीका अलवा अर्की नायीका  जीजल ठकराल पनि बोल्ड दृश्य दिँदै देखिनेछिन्।

चलचित्रमा सन्नी लियोनी दोहोरो भुमिकामा देखिनेछिन्।  यो चलचित्र यही वर्ष नै सार्वजनिक हुने योजना थियो तर सेन्सर बोर्ड चलचित्रलाई धेरै बोल्ड सिनहरुका कारण रोकेको थियो।

हाल चलचित्रलाई सेन्सर बोर्डले पास गरेको छ । चलचित्र सन २०१६ को जनवरी २९ मा सार्वजनिक हुने तय भएको छ।

चलचित्रलाई मिलाप झावेरीले  निर्देशन गरेका हुन्।