१३ साउन, काठमाडौं
सनी लियोनीकोले निकै छोटो समयमा बलिउडमा नाम कमाइन। बलिउडमा आउनुपूर्व उनी पोर्न स्टार थिइन्। सन्नी लियोनी पोर्न स्टार कसरी बनिन? सन्नी लियोनीको जीवनको बारेमा फिल्म बन्ने भएको छ।sunny leone 21116498

सन्नीले आफ्नो जीवनको बारेमा कुरा खुलस्त भन्ने गरेकी छिन्। तापनि मानिसमा उनको जीवनलाई लिएर कौतुहलता रहने गरेको छ। यहि कौतुहलता मेट्न निर्देशक अभिषेक वर्मा सन्नीको जीन्दगीमाथी फिल्म बनाउने तरखरमा छन्। अभिषेक ‘तेर बिन लादेन’ बनाएर चर्चा बटुलेका निर्देशक हुन।

यो फिल्ममा सन्नी आफैले अभिनय गर्नेछिन्। उनका पति डेनियम पनि फिल्ममा हुनेछन्। फिल्मको बारेमा अन्य विवरण सार्वजनिक भइसकेको छैन।

यो पनि पढ्नुस्।

सन्नीको सिजलिङ फोटोसुट – फोटोफिचर