१३ मंसिर, सप्तरी।

सप्तरीको पोर्ताहामा ठूलो परिमाणमा विष्फोटक पदार्थ फेला परेको छ ।

cylinder bomb and baltinn bomb in saptari  (3)

सप्तरीको पोर्ताहा–८ स्थित बहुलीपुल मुनी दुई वटा सिलिण्डर र एक बाल्टिन बम फेला परेको हो ।

बम फेला परेको सूचना स्थानीयवासीले दिनासाथ सुरक्षाकर्मीको टोली बम डिस्पोजलका लागि घटनास्थलतर्फ हिंडेको बताइएको छ।

cylinder bomb and baltinn bomb in saptari  (1)