१७ फागुन, काठमाडौंं ।
स्थानीय निकायको निर्वाचनपछि मात्र संविधान संशोधन गर्नुपर्ने प्रश्न प्रधानमन्त्री प्रचण्डले गरेपछि भोली बस्ने बैठकमा जवाफ दिन मधेसी मोर्चाको बैठक सुरु भएको छ । सत्तारुढ दल कांग्रेस र माओवादीसँग छलफल सकिए लगत्तै धारणा तय गर्न मोर्चाको बैठक सुरु भएको छ ।

फाइल तस्बिर

तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा सुरु भएको बैठकमा संविधान संशोधन विधेयक, स्थानीय तहको संख्या लगायतको विषयमा धारणा तय गर्ने मोर्चाका एक नेताले बताए ।

यो पढ्नुस्।
मधेसी मोर्चालाई प्रचण्डको २ प्रश्न
प्रचण्ड र भारतीय राजदुतबीच भेटवार्ता

रवीन्द्र मिश्रको नयाँ पार्टीमा को को ?

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्ने