सलमान खानको विवाहको कुरा बलिउडमा सबै भन्दा बढी चर्चा भएको विषय मध्ये एक हुनु पर्छ । सलमानले विवाह गरे भन्ने वित्तिकै सबैका कान ठाडा हुन्छन् ।

salman-khan with new gf

एप्रिल फुल भन्दै भारतीय सञ्चार माध्यमले सलमान खानको सुटुक्क विवाह भएको समाचार प्रकाशित गरेका छन् ।

भिडियो हेर्नुस्

 

सलमानले सुटुक्क विदेशी गर्लफ्रेण्ड लुलिया बन्तुरसँग विवाह गरेको भन्दै सञ्चार माध्यमले मानिसहरुलाई मुर्ख बनाएका हुन् ।

salman luliya

पछिल्लो समय सलमान खान र बन्तुरबीच डेटिङ चलिरहेको बताइन्छ ।

यो पनि हेर्नुस्
सलमानले विवाह गर्ने अन्तिम तयारी गरेका सुन्दरी को को ? 
सलमानले को कोसँग गरे रोमान्स  
सलमानले पूर्व प्रेमिकाको झापड खाने अवस्था आयो