हाम्रो दिन चर्या देखि राति सुत्ने बेला सम्म धेरै जसो यस्ता काम हुन्छन् जुन साँझको समयमा भन्दा अन्य समयमा गर्नु उपयुक्त हुन्छ । शास्त्रका अनुसार यस्ता कतिपय काम साँझको समयमा गर्दा लक्ष्मी सहित अन्य देवी देवता रिसाउँछन् ।

साँझको समयमा के गर्नु हुन्छ के हुँदैन ?

१‍- साँझको समयमा तुलसीमा जल चढाउनु हुँदैन । यद्यपी तुलसीमा बत्ति बालिदिनु चाँहि शुभ मानिन्छ । यस्तो घरमा समृद्धी आउँछ ।
tulasi gamala२- साँझमा कुचो लगाउनु हुँदैन । साँझमा बढार्दा घरको सकारात्मक उर्जा बाहिर जाने मानिन्छ । अनि दरिद्रता घरमा आउने मानिन्छ ।

कुन समयमा व्यायाम गर्नु उचित हुन्छ- विहान वा साँझ?

३- कसैलाई गाली गर्दा वा निन्दा गर्दा पनि साँझको समय खराव मानिन्छ । साँझको समय शुभ कामका लागि मात्र उपयुक्त मानिन्छ ।

angry.couple

४- साँझको समयमा घरमा फोहोर गर्नु हुँदैन । स्त्री पुरुष समगम पनि साँझको समयमा अनुपयुक्त मानिन्छ ।

५- क्रोध मानिसको सबैभन्दा ठूलो दुष्मन हो । क्रोध गर्ने मानिस आफै दुःखी हुन्छ । क्रोध साँझको समयमा अझै खराव मानिन्छ । यसले साँझको शुभ माहौल विगारिदिन्छ ।

रातिमा खानै नहुने १० खाना

६- पढाइका लागि विहानको समय उपयुक्त मानिन्छ । सन्ध्याको समयमा पढाइ गर्नु राम्रो मानिँदैन ।

७- साँझको समयमा कुनै खानेकुरा खान पनि उपयुक्त मानिँदैन ।

not to do things in evenings 1