सामसुङले भर्खरै लञ्च गरेको ग्यालेक्सी नोट ७ मा ब्याट्री पड्किने समस्या देखा पर्यो। संसार भरि कयौं ठाउँमा नोट ७ को ब्याट्री पड्किएको समाचार आए।

यही प्रसंगमा भारतले सरकारले विमानमा आईफोन प्रयोग गर्ने प्रतिबन्धनै लगाएको छ। भारतको नागरिक उड्यन महानिर्देशनालयले विमानमा नोट ७ प्रयोग गर्न र चार्ज गर्नबाट यात्रु र विमान कर्मचारीलाई रोक लगाएको छ।Samsung Galaxy Note 7

यसै गरि संसारका अन्य ठाँउमा पनि संवेदनशील स्थलमा नोट ७ प्रयोग नगर्न आग्रह गरिएको छ।

लञ्च भऐको केहि समयमै नोट ७ को  ब्याट्रीमा समस्या देखा परेको थियो। ब्याट्री धमाधमक पड्कन थालेपछी सामसुङले ढिलो नगरिकन बिक्री रोक्यो भने बिक्री भइसकेका फोन फिर्ता लिने निर्णय गर्यो।