विवाह जीवनको सबैभन्दा ठूलो निर्णय हो । धेरैले विवाहलाई सहमती पनि भन्ने गरेका छन् । विवाहपछि घर व्यवहार सबैभन्दा ठूलो जिम्मेवारी हुन्छ भने त्योसंगै जोडिएको हुन्छ शारिरिक सम्वन्धको कुरा । तर आधुनिक समाजमा शारिरिक सम्बन्धको लागी विवाह नै कुर्नुपर्छ भन्ने मान्यता पनि छैन । त्यसैले थाहा पाइराख्नुस्, पुरुषले कस्ता महिलासंग भुलेर पनि शारिरिक सम्बन्ध राख्नु हुदैन ।


१. अविवाहित महिला-पुरुषले अविवाहित महिलासंग शारिरिक सम्वन्ध राख्नु पाप हो । चाहे त्यो सम्झौताअनुसार होस् या जबरजस्ती शारिरिक सम्बन्ध राख्नु हुदैन ।

२. विधवा महिला -पुरुषले विधवा महिलासंग शारिरिक सम्बन्ध राख्नुहुदैन । यदि पुरुषले ती महिलासंग विहे गरेपछि मात्र शारिरिक सम्बन्ध राख्नुपर्दछ ।

३. ब्रम्हाचरी महिला -कुनै पनि महिला ब्रम्हाचारी जीवनमा आबद्ध छिन् भने त्यस्ता महिलासंग शारिरिक सम्बन्ध राख्नुहुदैन । जसले महिलाको ध्यान भंग हुन्छ ।

४. साथीको पत्नी -आफ्नो साथीको पत्नीमाथी नराम्रो नजरले हेर्नु अर्थात शारिरिक सम्बन्ध राख्नु महापाप मानिन्छ ।

५. दुस्मनकी पत्नी- शास्त्रकाअनुसार दुस्मनकी पत्नीसंग कुनैपनि किसिमको सम्बन्ध राख्नु महापाप हो । जस्ले अन्य नोक्सानी निम्त्याउन सक्छ ।

६. आफ्ना विधार्थीको पत्नी- आफुले पढाएका विधार्थी अर्थात शिष्यको पत्नीसंग शारिरिक सम्बन्ध राख्नु महापाप हो । साथै आफ्ना शिक्षकका पत्नीसंग शारिरिक सम्बन्ध राख्नु पनि महापाप मानिन्छ ।

७. आफ्नै परिवारका महिलासंग- आफ्नै परिवारका महिलासंग शारिरिक सम्बन्ध राख्नु महापाप हो । जोसंग रगतको नाता हुन्छ, र एउटै परिवारको नाता सम्बन्ध छ भने त्यस्ता महिलासंग शारिरिक सम्बन्भ राख्नु हुदैन ।

८. धेरै पुरुषसंग सम्बन्ध राखेका महिला -जुन महिलाले धन सम्पतिको लागी आफ्नो शरिर तथा मान सम्मान बेचेका छन् त्यस्ता महिलासंग शारिरिक सम्ब्न्ध राख्नु हुदैन । यस्तै कुनैपनि कारणले जाँडरक्सी पिएर मातेका महिलासंग समेत शारिरिक सम्बन्ध राख्नुहुदैन । त्यस्तो फाइदा उठाउने पुरुषलाई नराम्रो मानिन्छ ।

९. आफभन्दा जेठी महिला -आफ्नो उमेरभन्दा बढि उमेरको महिलासंग सम्बन्ध राख्नु पुरुषका लागी महापाप हो ।

१०. परिवारका सदस्यका आफन्त -आफ्ना परिवारको सदस्यका आफन्तसंग शारिरिक सम्वन्ध राख्नु समेत महापाप मानिन्छ ।

शारिरीक सम्बन्ध आपसी सहमतिको आधारमा कायम गरिने स्वभाविक प्राकृतिक कर्म हो। यसलाई धेरै दिमागमा चढाउँदा शारिरीक रुपमा नकारात्मक असर पुग्छ। त्यसैले स्वस्थ शारिरीक सम्बन्ध महत्वपूर्ण मानिन्छ।