३ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य वैक साखा कार्यालय भोजपुरले आज ( मंगलवार) सार्वजनिका विदाको दिन पनि कार्यालय खोलेको छ ।
नजिकिँदै गरेको चाड पर्वका कारण सेवाग्राहीको चाप अत्यधिक रहेकाले उनीहरुको समस्यालाई ध्यान राख्दै वैंक वन्द नगर्ने निर्णय गरिएको वैकका साखा प्रवन्धक उमेश नेपालले जनाकारी दिए ।

त्यस्तै अगामी ५ गते घटस्थापनाका दिन पनि वैंकमा कारोवार हुने नेपालले वताए । आज वंैकले नियमित कारोवार गरे नयाँ नोट भने वितरण नगर्ने जनाएको छ ।