एजेन्सी ।

अक्षय कुमार आफ्नो आगामी फिल्म सिंह इज ब्लिङ्गको सुटिङका क्रममा ठूलो दुर्घटनाबाट जोगिएका छन् । सुटिङका क्रममा अक्षय कुमारको शरीरमा आगो लागेपनि उनको उद्दार गरियो ।
गत साता रिलिज भएको एक गीत सुटिङका क्रममा अक्षय कुमारको शरीरमा आगो लागेको बताइएको छ । आगो लागेको स्थानमा स्टन्ट गर्ने क्रममा अक्षयको शरीरमा आगोले टिपेको थियो ।

Akshya Kumar fire stunt

फायर लुपमा उफ्रिनु पर्ने रोल गर्ने क्रममा उनको शररीमा आगोले टिपेको थियो । ठूलो दुर्घटना हुनु अघि नै क्रु मेम्बरहरुले उनलाई बचाउन सफल भएका थिए ।

हेर्नुस् भिडियोः