७ असोज, राजविराज ।
काँग्रेसका मुक्तलाल चौधरी पाँच हजार २७९ मत ल्याएर सुरुङ्गा नगरपालिका प्रमुखमा विजयी भएका छन । उनका निकटम प्रतिद्वन्द्वी नेकपा(एमाले)का रामनारायण चौधरीले पाँच हजार ६९ मत प्राप्त गरेका छन ।

त्यस्तै उपाध्यक्षमा काँग्रेसकै विन्दु पासवान पाँच हजार ३६ मत प्राप्त गरी विजयी भएकी छन । उनका निकटम प्रतिद्वन्द्वी एमालेकै सविना डोटेलले आठ हजार चार मत प्राप्त गरेकी छन ।