१३ कात्तिक, एजेन्सी।
चर्चित खगोलशास्त्री स्टेफन हकिङ्गले आफ्नो एकाग्र भएर काम गर्ने खुबीको कारण खुलाएका छन्। ‘न्युरल कनेक्टिभिटी’ र दिमागको ‘कग्निटिभ फङ्सन’ बढाउने एक ‘स्मार्ट ड्रग्स’ को प्रयोगले ‘प्रिफ्रन्टल कोर्टेक्स’ को शक्ति बढाउने र सम्झने शक्ति निकै गुणा बढाएको हकिङ्गले एक अन्तर्वार्ताको क्रममा बताएका हुन।stephen-hawking

InteliGEN नामको एक ड्रग्स (औषधी)को प्रयोगले दिमाग पहिले भन्दा तेज, एकाग्र र ‘क्लिअर’ भएको उनले बताएका छन्। यो चक्कीले मानव इतिहास परिवर्तन गर्ने उनले भविष्यवाणी समेत गरेका छन्।

उनी भन्छन, ‘दिमाग मसल्स जस्तै हो, जसरी बढीबिल्डरले शारीरिक सुगठनको लागि सप्लिमेन्ट प्रयोग गर्छन्, वर्कवाउट गर्छन्, ठ्याक्कै त्यस्तै मैले दिमागको मानसिक शक्ति बढाइरहेछु।’

एथलिटस् टम ब्राडी दैखि म्युजिसियन केन्य वेस्टले आफ्नो एकाग्रताको लागि यहि ‘ब्रेन बुस्टर’को प्रशंसा गर्दैछन। जसले IQ बढाउँछ, अनि दिमागमा पहिले नजोडिएका क्षेत्रसम्म सूचना पुर्याउँछ। तर के यो सुरक्षित छ?

हार्भडका वैज्ञानिकहरुको सात बर्षको अध्ययनले बनाएको यो औषधीले दिमाग तेज गराउँछ अनि शतप्रतिशत एकाग्र बनाउने बताइन्छ।

करिब एक दशक अघि हार्भडमा न्युरोसाइन्टिस्टको एक समुह भेला भएको थियो। सहज तरिकाले दिमागी शक्ति बढाउन प्राकृतिक ‘ब्रेन सप्लिमेन्ट’को खोजीमा वैज्ञानिकहरुले यसमा काम गर्न थालेका थिए।

हार्भडको टिमले यो औषधीमा आफ्नो पेटेन्ट अधिकारी सुरुक्षित गरेको छ। साथै केही ठूला उत्पादक कम्पनीलाई अधिकार बेचेको छ। यी कम्पनीसंग अहिले ३ महिनालाई पुग्ने औषधी स्टकमा छ।

यो पढ्नुस्।

संसारको अन्त्य कहिले, स्टेफन हकिङग्सको जवाफ