सबैलाई थाहा छ कि पुरुष होस वा स्त्री यौनिक सन्तुष्टीका लागि पार्टनर नभएको अवस्थामा हस्तमैथुन नै सहज विकल्प हो । अधिकाँश पुरुष र महिलाले यो विधी अपनाएकै हुन्छन् ।

woman masturbation

तर कतिपयलाई हस्तमैथुन पुरुषले मात्र गर्ने चिज हो भन्ने भ्रम हुन्छ । महिला र पुरुष दुवैलै हस्त मैथुन गर्छन् । तर हालै सार्वजनिक एक भिडियोले भने महिलाले गर्ने हस्तमैथुनबारे आश्चर्य लाग्ने तथ्य खुलासा गरेको छ ।

हस्तमैथुनले मानिसलाई तनाव घटाइदिने मात्र होइन मुड फ्रेश पनि गराइदिन्छ । हालै गरिएको अध्यनले हस्तमैथुनले पुरुषलाई भन्दा पनि महिलालाई बढि आनन्द हुने तथ्य बाहिर ल्याएको छ ।

यो भिडियो हेर्नुस्

 

यो पनि हेर्नुस्
के हस्त मैथुन गर्नु खराव हो ?
यसरी छोड्न सकिन्छ हस्त मैथुन गर्ने बानी
हस्त मैथुनका ५ फाइदा
माइलीले भनिनः दिनको एक पटक हस्तमैथुन गर्नुस् (तस्विर सहित