हत्केलाका रेखालाई भाग्य र भविष्य बताउने रेखा पनि भनिन्छ । हत्केलामा हुने रेखाले तपाइँको भाग्य र भविष्य कस्तो हुने भन्ने बताउने हस्तरेखा शास्त्रको भनाइ छ ।

यस्तो हस्त रेखा हुनेलाई हुन्छ हृदय घातको खतरा

हत्केलामा हुने बाँङ्गा टिङ्गा रेखाबीच कसै कसैको हातमा एउटा थप रेखा हुन्छ । भनिन्छ यो रेखा जसको हातमा हुन्छ उनीहरु करोडपति हुन्छन् ।

karodpati-rekha

हस्त रेखा शास्त्रका अनुसार हत्केलामा भाग्य रेखा नै नभएपनि यो रेखा हुनेहरु धनी हुन्छन् ।

हत्केलामा यी ५ चिन्ह छन् भने जीवनभर तनाव हुन्छ

हत्केलामा गुरु, शुक्र, बुध र चन्द्र पर्वत उठेका छन् भने तपाइँको हातमा राज्यलक्ष्मी योग बनेको मानिन्छ । यस्तो भएमा यस्ता ब्यक्तिले भाग्य र मेहनत दुवैले धन, घर र वाहन सुख प्राप्त गर्छन् ।

karodpati-rekha-1

हत्केलामा कतै कछुवाको चिन्ह छ भने चाँहि यस्ता ब्यक्ति अचानक धनी बन्ने योग हुन्छ । यस्ता ब्यक्तिलाई अनुमान नै नगरिएको ठाउँबाट धन प्राप्त हुन्छ ।

यी ६ अंगमा कोठी हुनेहरु अत्याधिक कामुक हुन्छन्

हत्केलामा स्वस्तिक चिन्ह छ भने यस्ता ब्यक्ति भाग्यशाली हुन्छन् । समुन्द्र शास्त्रका अनुसार यस्ता ब्यक्ति जीवनमा सफल हुन्छन् ।

karodpati-rekha-2

हत्केलामा बुध पर्वत र मस्त‌िष्क रेखा मा सेतो कोठी छ भने र भाग्यरेखा स्पष्ट, सीधा या पुरा छ भने पनि करोड़पत‌ि योग बन्न सक्छ ।

तपाइँकै औंलाले शरीर नाप्दा थाहा हुन्छ तपाइँको आयु कति बाँकि