२६ भदौ, काठमाडौं ।

मलेरियामा जारी एसीसी १९ वर्षमुनीको क्रिकेटमा थाइल्याण्ड विरुद्ध नेपालले उत्कृष्ट बलिङ गरिरहेको छ । नेपाल सामू थाइल्याण्डका ब्याट्सम्यान निरिह देखिएको छ । ५ ओभरको खेल सकिदा नेपालले ५ विकेट हात पारेको छ ।

नेपालका लागि नन्दन यादवले पहिलो बलमै पहिलो विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले ४ र किसोर महतोले एक विकेट हात पारे ।

खराव व्याटिङ गरेको थाइल्याण्डले ताजा अवस्थामा ५ ओभरको खेल सकिदा ६ विकेट गुमाएर मात्र १७ रन जोड्न सफल भएको छ ।

नेपालले दियो थाइल्याण्डलाई २८२ रनको विजयी लक्ष्य, अनिल र प्रनितको अर्धसतक