महिलालाई बुझ्न कठिन मात्र होइन असम्भव नै छ । कैयौं यस्ता कुरा हुन्छ जुन कुरा महिलाले मनमै राखेर पचाइदिन्छन् । अझ त्यसमाथि महिलाले पतिसँग केही कुरा कहिल्यै पनि भन्दैनन् ।

यी ६ कुरा पत्नीले पतिसँग भुलेर पनि पतिसँग भन्दैनन्ः

१- महिलाहरु आफ्नो मिल्ने साथीलाई पतिको यौन कला र क्षमताबारे सबैकुरा भन्छन् । तर यस्तो कुरा शेयर गरेको भन्ने बारेमा पतिसँग कहिल्यै भन्दैनन् ।

husband wife

२- पत्नीले पतिसँग आफूले विवाह नहुँदै वा पछि कोसँग शारीरिक सम्बन्ध राखेको विषयमा कहिल्यै भन्दैनन् । नशामा भने कहिले काँहि केही कुरा चुहिन सक्छ ।

करिश्मालाई अमेरिकाबाट छोरीले सोधिन्- आमा राष्ट्रिय बेइज्जत गरेउ रे !

३- पत्नीले विवाह गरेको जति वर्ष भएपनि आफ्नो रौं आएको छालाको भाग पतिसँग सँधै लुकाउन खोज्छन् । उनीहरुले सफा र राम्रो त्वचामात्र पतिलाई देखाउँछन् ।

sex in bed

४‍- पत्नीले जहिले समस्या पर्छ आफ्नो पूर्व प्रेमीलाइ सम्झिन्छन् र पतिसँग तुलना गर्छन् । तर यो विषयमा पतिलाई कहिल्यै पनि जानकारी दिँदैनन् ।

पुरूषलाई झुक्याउने महिलाका १० झुठ…

५- पत्नीले जहिले पनि आफ्नो पार्टनरप्रति शंका गर्छन् । तर शंका गरेको भन्ने कुरा गलत सावित गर्न मरि मेट्छन् ।

यी ५ महिलासँग भुलेर पनि सम्बन्ध नराख्नुस्

६- महिलाहरु जहिले पनि आफूले प्रेम गर्ने ब्यक्तिले आफ्नो बारेमा सोंचोस् भन्ने चाहन्छन् । तर यो कुरा देखाउन भने चाँहदैनन् । पतिको हकमा पनि यही कुरा लागु हुन्छ ।

पुरुष र महिलालाई यो समयमा बढी हुन्छ शारीरिक सम्बन्धको इच्छा