एजेन्सी ।

हामी हलिउडका डरलाग्दा चलचित्रहरु हेर्छौं । कुनै बेला त लाग्छ यस्ता दृष्य कसरी क्यामेरामा कैद गर्न सकियो होला । तपाइँलाई थाहा नहुन सक्छ हलिउड चलचित्रहरुमा भिजुअल इफेक्ट्स (VFX) भन्ने प्रविधीको प्रयोग हुन्छ ।

प्रचण्डको निर्णयको विरोध गर्दै नारायणकाजीको फेसबुक स्ट्याटस

सामान्य दृष्यलाई भयानक दृष्यमा बदल्नका लागि यो प्रविधी प्रयोग हुन्छ । यसले फिल्ममा भएका कुराहरुलाई वास्तविक जीवनमा भएको जस्तै गरी समेत देखाउन मद्दत गर्छ ।

प्रचण्डलाई रुनु न हाँस्नुः फेसबुकमा जोक र ट्रोल

यसरी तयार गरिने भिडियो र दृष्यहरुलाई Computer Generated Imagery (CGI) पनि भन्ने गरिन्छ । Eyeon Fusion, Autodesk Maya, Stop Motion Pro, Adobe After Effects जस्ता प्रविधी पनि फिल्मका दृष्य निर्माणका लागि प्रयोग हुन्छन् ।

यहाँ हलिउडका चलचित्रमा VFX को प्रयोगले कसरी सामान्य दृष्यबाट डरलाग्दा दृष्य तयार गरियो भन्नेबारे जानकारी प्रस्तुत गरिएको छः

hollywood-dangerous-scene-1

ग्रेम अफ थ्रोन्समा अभिनेत्रीले ड्यागनलाई मुसार्दै गरेको दृष्यको बदलाव

hollywood-dangerous-scene-2 hollywood-dangerous-scene-3

हलिउड चलचित्र ट्वीलाइट सागाको खतरनाक दृष्य

hollywood-dangerous-scene-4

स्पाइडर म्यानको दृष्य

hollywood-dangerous-scene-5 hollywood-dangerous-scene-6 hollywood-dangerous-scene-7

लाइफ अफ पाइमा देखाइएको दृष्य

यसरी तयार गरिएको थियो बाहुबलीका खतरनाक दृष्य (फोटो फिचर)