४ कात्तिक, एजेन्सी ।

अमेरिकामा चुनावी चहल पहल बढ्दै जाँदा अनेक अनेक हर्कत शुरु भएका छन् ।

तेश्रो बहसमा कसले मार्‍यो बाजीः विश्लेषक भन्छन्- यी हुन्छन् राष्ट्रपति

मुख्य प्रतिपस्पर्धी हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पबीच अन्तिम बहस भएपछि चुनावी नतिजाका अनुमान पनि शुरु भएका छन् ।

maddona यसैबीच अमेरिकाकी चर्चित गायिका म्याडोनाले हिलारी क्लिन्टनलाई भोट दिनेलाई मुख मैथुनको अफर दिएकी छिन् ।

hilari-with-maddona

उनले न्यूयोर्कको म्याडिसन स्क्वाएरमा आयोजित कमेडी पार्टीमा बोल्दै भनिन्, “यदि तपाइँ हिलारीलाई भोट दिनु हुन्छ भने म तपाइँसँग मुख मैथुन गर्न तयार छु” ।

 

विवादमा आउन लाज नमान्ने म्याडोनाले गरेको अफरले अमेरिकामा मात्र नभएर विश्वभरी मिडियामा सनसनी मच्चाएको छ ।

अजयसंग उनकी छोरी रिसाएकै हुन् ?

५८ वर्षीया पपस्टार म्याडोनाले हिलारीको पक्षमा भोट माग्दै भनिन्, “मुख मैथुनमा म माहिर छु, म आँखामा आँखा राखेर मुख मैथुन गरिदिनु सक्छु”

म्याडोनाको अफरले अमेरिकामा ट्वीटर ट्रेण्डिङ नै चलेको छ ।