बलिउड फिल्म ‘बदलापुर’, अनि अनुराग कश्यपको छोटो फिल्म, त्यसपछि टेलिश्रिङ्खला ‘चोकर बाली’, आउन लागेको फिल्म ‘माझी’ र सुजोय घोषको छोटो फिल्म ‘अाहल्या’, राधिका आप्टे सबैमा निकै मादक दृश्यमा आफ्नो भुमिका निभाउदै छिन्। ‘कहानी’ जस्तो सफल फिल्मका निर्देशक सुजोय घोषले निर्देशन गरेको यो फिल्म सामाजिक सञ्जालमा व्याप्त छ।

बलिउडमा यस्ता मादक दृश्य सहितका छोटा फिल्महरु निकै बढ्दै गएको पनि छ। छिट्टै मानिसको ध्यान खिच्नैको लागि यस्ता दृश्य सहित फिल्महरु बन्ने गरेका छन्। व्यावसायिक सफलता र छिटो चर्चा पाउन कै लागि बलिउडमा छोटा भिडियो यसरी बन्दै गएको पाइन्छ।Radhika pte

अझ धर्मसंग जोडेर कथावस्तु वस्तु निर्माण गरी अझ चर्चा पाउने हतकण्डा पनि यो फिल्मले अपनाएको छ। गौतम ऋषिले श्राप दिएर ढुङगा बनेकी अहिल्याको कथालाई थोरै तोडमोड अनि विषय प्रसंग फरक बनाइ कथा लेखिएको यो सस्पेन्स थ्रिलर फिल्म आहल्या यस्तो छ,