विश्वकै शक्तिशाली देशको राष्ट्रपतिले डिनरमा बोलाउँदा त्यो मौका कसले गुमाउला? जब अमेरिकी राष्ट्रपति बाराक ओबामा र मिशेल ओबामाले चर्चित कलाकारहरुलाई डिनरमा बोलाए तब फरक भुगोलबाट आएकी प्रियंका चोपडा तर्फ सबैको ध्यान मोडियो।Priyanka chopra black diner in white house 10563410

हलिउडमा क्वान्टिको सिरियल गर्दै रहेकी प्रियंका चोपडा पनि आमन्त्रित ह्वाइट हाउसमा हुने सो डिनर पार्टीमा केन्डल जेनर, ह्यारी पोटरकी नायिका इमा वाट्सन लगायतका चर्चित कलाकार उपस्थित थिए।emma watson kendell white house diner

कार्यकाल सकिन लागेका बाराकसंग अब यसरी डिनरमा भेट होला नहोला, कालो गाउनमा उपस्थित प्रियंकाले बाराक र मिशेलसंग फोटोसुट समेत गरिन।

हेर्नुस् प्रियंकाले खुसी दर्शाउँदै इन्स्टाग्राममा अपलोड गरेको तस्बिर