प्रयास पराजुली
१८ असार,लुम्बिनी

नेपाल गौतम बुद्धको जन्मभुमि हो । बुद्धको जन्मभूमि हेर्नको लागि हालसम्म १ सय ५३ मुलुकबाट पर्यटकहरु नेपाल आएका छन् । नेपाल आउने पयर्टकहरु बुद्धको जन्मभुमि लुम्बिनी पुग्ने गरेका छन् ।lumbini buddha born in nepal (2)

लुम्बिनी संसारमै प्रसिद्ध छ । लुम्बिनीमा आधुनिक र सुविधा सम्पन्न होटल बनेका छन् । लुम्बिनीको यात्रा गर्नको लागि एक साता खर्चनु पर्छ ।lumbini buddha born in nepal (5)

लुम्बिनीको गुरु योजना अनुसार हाल विभिन्न पूर्वाधार निर्माणका काम भइरहेका छन् । लुम्बिनीमा आउने पर्यटकहरुलाई थप आकर्षण गर्नको लागि सरकारले स्मार्ट सिटीको अवधारणा अगाडि सारेको छ । शान्तिको सन्देश फैलाउने गौतम बुद्धको जन्मभूमि आधुनिक र व्यवस्थिति सिटीको रुपमा विकास गर्न लागेकोप्रति यहाँका बासिन्दा निकै हर्षित भएका छन् ।lumbini buddha born in nepal (4) lumbini buddha born in nepal (3) lumbini buddha born in nepal (1)