मान्छे आफ्नो इच्छा पुरा गर्नको लागि के सम्म गर्दैन? यूरोपकी एक १८ वर्षिया केटी एलेक्सजेन्ड्रा खफ्रेन ले आफ्नो सपना अनि इच्छा पुरा गर्नको लागि जे गरिन त्यो सामान्य छैन। एक अन्तर्वाताको क्रममा उनले आफ्नो ‘भर्जिटिनी’ (कुमारित्व) बेचेको खुलासा गर्दा कार्यक्रमका होस्ट पनि चकित परे।aleexandra-2408378

एलेक्सजेन्ड्राले आफ्नो बाबुआमालाई घर उपहार दिन आफ्नो भर्जिनिटी १० लाख युरोमा बेचिदिइन। आफ्नो आमाबाबुसंग घर नभएकाले परिवारको खुसीको लागि उनले यस्तो गरेको अन्तर्वाताको क्रममा बताइन। परिवारलाई घर अनि आफु अक्सफोर्ड यूनिभर्सिटीमा पढ्न चाहन्थिन, तर उनीसंग यसको लागि पैसा थिएन अनि उनले यस्तो कदम चाल्ने सोच बनाइन।aleexandra-2535848

जब उनी १५ वर्षकी थिइन तब टिभीमा कुनै फिल्ममा एक केटीले आफ्नो जरुरत पुरा गर्न एकरातको लागि आफुलाई बेचेको देख्छिन्। फिल्मबाट प्रभावित भएर एलेक्सजेन्ड्रा सोच्छिन् कि किन एक रात बिताएर पैसा नकमाउने? त्यसपश्चात एक अनलाइन एस्कोर्ट एजेन्सीलाई सम्पर्क गरि उनले आफ्नो भर्जिनिटीको अनलाइन बोली लगाइन।

भर्जिनिटीको लागि प्रमाण
अन्तर्वार्ताको क्रममा उनले आफ्नो अनुभव सेयर गर्दै भनिन कि यो कामको लागि उनले आफ्नो कुमारित्वको प्रमाणको लागि परिक्षा समेत दिनुपर्यो। यो क्रममा उनलाई कुनै इमोशनल विचार आएन बरु विजनेस सम्झेर उनले यो काम गरेको बताइन।

यस्तो छ यी युवतीको इन्स्टाग्राममा अपलोड गरिएका तस्बिर:

?

A photo posted by Aleexandra Khefren (@aleexandrakhefren) on

?

A photo posted by Aleexandra Khefren (@aleexandrakhefren) on

यो पढ्नुस्।

१८ वर्षीय किशोरीले बेचिन् आफ्नो भर्जिनिटी…(फोटोसहित)

चीनमा महिलाको भर्जिटनिटी समेत फिर्ता हुन्छ, यस्ता छन् चीनका अनौठा ७ तथ्य