मानिसले जीवनमा धेरै समस्या झेल्नु पर्छ । पौराणिक पात्र महर्षि मार्कण्डेयले यस्ता ३ काम बारे ब्याख्या गरेका छन् जसले हामीलाई जीवनमा आउने अफ्ठेराबाट बचाउन सक्छ ।

श्लोक भन्छः
पुण्यतीर्थाभिषेकं च पवित्राणां च कीर्तनम्।
सद्धिः सम्भाषणं चैव प्रशस्तं कीत्यते बुधैः।।

अर्थात

१. तीर्थको स्नान
तीर्थको स्नानले मानिसलाई जीवनमा आउने समस्याबाट बचाउने धार्मिक विश्वास छ । तीर्थहरुलाई देवि देवताको बास भएको स्थान मानिन्छ । त्यस्था स्थलमा पुजा गर्दा वा स्नान गर्दा जीवनका पाप पखालिने र पूण्य प्राप्ति हुने विश्वास छ ।

ruling of bathing 1

२. पवित्र बस्तुको नाम लिनु

हिन्दु धर्ममा गाइलाई पवित्र जनावर मानिन्छ । गाइको मुत्र देखि गोबर र दुध सम्म पवित्र चिज मानिएको छ । त्यसैगरी कुनै पनि समस्या पर्दा तुलसी, मन्दिर, अग्नि, पुराण, ग्रन्थ जस्ता बस्तुको नाम लिँदा समस्याबाट छुटकारा पाइने विश्वास छ ।

3 things save u from trouble 3

३ सत्पुरुषको संगत
कुनै पनि समस्यामा सबैभन्दा हितकारी सत्पुरुष अस्थात ज्ञानि ब्यक्ति हुन्छन् । यस्ता ब्यक्तिले जीवन सफलता पाउनका लागि र शान्त रहनका लागि पालना गर्नु पर्ने नियम बताउँछन् । सके सम्म विद्वान र ज्ञानी ब्यक्तिको संगत गरिरहनु पर्छ ।

3 things save u from trouble 4

भुलेर पनि केटीलाई नभन्नुस् यी तीन कुरा

आफ्नो बालबच्चालाई कहिल्यै नभन्नुस् यी ८ कुरा

५ बानी जसले तपाईँलाई असफलतातर्फ धकेल्दछ