कुनै बेला बलिउडमा एकछत्र राज गरेकी अभिनेत्री करिश्मा कपुरले एक पत्रिकाका लागि फोटोशुट गरेकी छिन् । ४२ वर्षीया करिश्माले फोटोशुटमार्फत् आफू अझैँ युवा रहेको सन्देश दिने प्रयास गरेकी छिन् ।

karishma_

यी तस्विरहरुमा उनी एकदम ताजा देखिएकी छिन् । विवाह गरेपछि उनली फिल्मी दुनियाँबाट टाढा रहिन । यद्यपी, यतिबेला उनको वैवाहिक जीवन पनि टुंगिसकेको छ ।

सोनम कपूर, करिश्माकी बुहारी !

karishma_1

करिश्मासँग लिभइनमा बस्ने यी विवाहित पुरुष को हुन् ?

राजा हिन्दुस्तानी, दिल तो पागल है जस्ता सुपरहिट फिल्ममा उनको अभिनय देख्न सकिन्छ ।

karishma_3

karishma_4

karishma_5