यो सन् १९६७ को जेमस बोन्ड मूभीको अडिशनको तस्बिर हो। तस्बिरमा निर्देशक पीटर आर हन्ट नायिक जोन रिचर्डसन र एक नायिका बिचको लभ सीनको टेक लिदैछन्।

james-bond-auditions-24123810फोटो चर्चित म्यागजिन लाइफका फोटोग्राफर लूसिम डीनले क्लिक गरेका हुन।
सो समयमा नायक-नायिकाको अडिशन कसरी लिइन्थ्यो तस्विरमा देख्न सकिन्छ। अडिसनबाट छानिएपछि मात्र फिल्मको सुटिङको लागि नायिकाले काम गर्न पाउँथे। फिल्मको लागि नायक सामान्यतया पहिल्यै तय गरिन्थ्यो। अझ जेम्स बोन्डको हरेक मूभीको लागि नायक निश्चित जस्तै हुन्थ्यो,  प्रत्येक फिल्मको लागि नयाँ नयाँ नायिकाले अवसर पाउँथे। हेर्नुस् केही अडिसनको बखत खिचिएका तस्बिरहरु: james-bond-auditions-53893710 james-bond-auditions-43514810 james-bond-auditions-31667910 james-bond-auditions-13327910 james-bond-auditions-14582010 james-bond-auditions-15793110 james-bond-auditions-74670910 james-bond-auditions-64199810 james-bond-auditions-115812910 james-bond-auditions-12084910 james-bond-auditions-105515510 james-bond-auditions-95252510 james-bond-auditions-84969210