एजेन्सी । विश्वमा केही मानिसहरुले निकै अजिबका बच्चा जन्माउने गरेका छन् । शारिरिक रुपमा निकै अशक्त र देख्दै डरलाग्दा वच्चा जन्मिने गर्छन् । हामी यहाँ त्यस्ता पाँच बच्चाको तस्वीर देखाउँदैछौंं, जुन निकै लोकप्रिय र सामाजिक सञ्जालमा चर्चामा रहेका थिए ।

२६ मार्च २०१५ मा भारत उत्तर प्रदेशको आलिगढमा जन्मिएका यि बच्चीको नाक हात्तीको सुँड जस्तै रहेको थियो । यिनलाई भगवान गणेशको पत्नीको रुपमा स्थानीयले पुज्ने गरेका थिए । डाक्टरले भने कुपोषणका कारण बच्चका शारिरीक विकास हुन नसकेको बताएका छन् ।

बंगलादेशको मागुरा शहरमा जन्मिएका यि शिशु जसको अनुहार ८० वर्षका वृद्धको जस्तो छ ।

भारतको कानपुरस्थित बलरामपुर गाउँमा जन्मिएका यि बच्चाका अनुहार पुरै कालो थियो भने शरीर साान्य मान्छेको जस्तै । उनको जन्मिएको एक घण्टामै मृत्यु भएको थियो ।

पंजावको जालन्धरमा जन्मिएका प्रंशु नाम गरेका यि बालकको टाउको सामान्य भन्दा चौडा र दुबै आँखा चिम्सा छ्न् । यिनी सामान्य वच्चा जस्तै स्कुल पनि जान्छन् र पहेँलो वस्त्र लगाएर सबैलाई आर्शिवाद दिँदै हिँड्छन् ।

यि बच्ची अमेरिकाका केनीबंकट शहरकी हुन् । शिलोह पेपिन नामकी यिनको दुबै खुट्टा जोडिएको छ ।