२३ माघ, एजेन्सी।

सन २०१५ मा आएको इरोटिक हलिउड फिल्म ‘५० शेड्स अफ ग्रे’को दोस्रो भाग ‘५० शेड्स डार्कर’ रिलिज हुँदैछ। अमरिकाको लस एन्जल्समा रिलिज भइसकेको छ भने अन्य सबै ठाउँमा यहि हप्ता रिलिज हुनेछ। करिब ४३० करोड रुपैयाँ बजेटमा बनेको यो फिल्मले करिब ६,००० करोड रुपैयाँ संकलन गरेको थियो। फिल्ममा डकोटा जोनसन र जेमी डोरनानको इरोटिक सम्बन्ध देखाइएको छ।

यहाँ यहि फिल्मको सुटिङ कसरी भएको थियो, Behind The Scene तस्बिरहरु प्रस्तुत छन्: