बलिउडमा उदाउँदै गरेकी पूर्व पोर्नस्टार सन्नी लियोनी गुलावी ओंठमा कामुक नृत्य लिएर पुरानै अवतारमा देखिएकी छिन् । ‘हेट स्टोरी २’ सन्नीले आइटम डान्सरकोरुपमा यो कामुक नृत्य गरेकी हुन् ।

sunny leone pink-lips

भिडियोमा सन्नी गुलावी ओंठमा देखिन्छिन् जहाँ उनको कामूक हाउभाउ घाइते तुल्याउने छ ।

हेर्नुस् भिडियोः

{source}
<iframe width=”560″ height=”315″ src=”//www.youtube.com/embed/cpLX4Ki282k” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

 

विक्रम भट्टको नयाँ थ्रिलर ‘हेट स्टोरी २’ मा सन्नीको आइटम डान्स मात्र छ । तर यो चलचित्रको प्रोमोमा सन्नी समेत देखाइएपछि युट्युवमा हिट भएको छ ।

 

यस अघि सन्नीका रागिनी एमएमएस २ र बेबी डल हिट भएका थिए ।