मानिसहरुका अनौठा अनौठा शोख हुन्छन् । कसैलाई आफ्नो कपाल लामो पाल्न मन लाग्छ भने कसैलाई नङ लामो पार्न ।

कसैलाई दारी बढेको मन नै पर्दैन जवकी कतिपयलाई दारी नभइ आफू नै नभएको जस्तो हुन्छ ।

 

यी ब्यक्तिलाई हेर्नुस्

creative beard
यीनको शोख अनौठो छ । यीनले दारी यसरी पालेका छन् कि उनको दारीमा कुनै जनावर नै बसिरहेको भान हुन्छ । उनले आफ्नो दारीमा जनावरका विभिन्न आकृति बनाउँछन् । 

creative beard1

तर यो कुनै शोख भन्दा बढि विज्ञापनको पाटो हो । 

creative beard2
वाई एण्ड आर तथा इलेक्ट्रिक आर्टले चलाएो विज्ञापन अभियान ‘फ्री योर स्किन’ मा भाग लिएका ब्यक्ति हुन् यी । यो विज्ञापन अमेरिकी कम्पनी शिक रेजरको हो

creative beard4

यो विज्ञापनमा कलाको उच्च प्रयोग देखिन्छ । यो कम्पनीको मुख्यालय न्यूजर्सीमा छ ।