पोर्न चलचित्रबाट चर्चित बनेर बलिउड छिरेकी सन्नी लियोनले अहिले बलिउडमा पनि सनसनी मच्चाइरहेकी छिन् ।

sunny leone ad 3

हुन त उनका यौन क्रिडाका चलचित्र समेत उपलब्ध छन् तर पनि उनले सामान्य अंग प्रदर्शन गरेका सिनकै कारण पनि बलिउडमा उनका चलचित्र, म्यूजिक भिडियो वा विज्ञापन हिट हुन्छन् ।

sunny leone ad

सन्नीले एउटै विज्ञापनका लागि १ करोड ६० लाख रुपैयाँ लिन्छिन् । तर पनि उनले मोबाइल फोन देखि एडल्‍ट वेबसाइट सम्म उनले विज्ञापन खेलेकी छिन् ।

 sunny leone ad 2

सन्नी लियोन म्यानफोर्स फ्लेवर्ड कंडोमकी ब्राण्ड एम्‍बेसडर पनि हुन् ।

sunny leone ad 4sunny leone ad 5