बलिउडमा जम्दै गएकी सन्नी लियोनको पछिल्लो तेलगु चलचित्र करेन्ट थिगा विवादमा परेको छ । सन्नीको हट नृत्यका कारण यो चलचित्र विवादमा परेको हो ।

sunny-leone-seshamma

भारतको केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी)ले यो चलचित्रलाई सन्नी लियोनको नृत्यकै कारण केवल बयस्कहरुले मात्र हेर्न सक्ने भनेर प्रमाणपत्र दिएको छ ।

 

यो चलचित्रमा सन्नीले एउटा गीतमा मात्र अभिनय गरेकी छिन् तर त्यही गीतकै कारण चलचित्रले भने ‘ए’ सर्टिफिकेट पाएको छ ।

 

हेर्नुस् भिडियोः 

 

{source}
<iframe width=”560″ height=”315″ src=”//www.youtube.com/embed/dJDDpvBrqvk” frameborder=”0″ allowfullscreen></iframe>
{/source}