एजेन्सी ।

तपाइँले कहिल्यै सोंच्नु भएको छ एक्लै भएको समयमा केटा वा केटी के गर्छन् । तर तपाइँले विचार गर्नु भयो भने आफूले गर्ने कुरा सम्झेर आफै हाँस्नु हुन्छ ।

खासमा केटीहरुको कुरा गर्दा तपाइँलाई झनै जिज्ञासा हुन सक्छ एक्लै हुँदा केटीहरु के गर्छन् ।

what girls do when they are alone

फेम कमेडीले सार्वजनिक गरेको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । जहाँ केटीहरुले एक्लै भएको बेलामा गर्ने ब्यवहार देखाइएको छ ।

भिडियो

{source}
<iframe width=”560″ height=”315″ src=”//www.youtube.com/embed/k36RlJ906fM” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

यो एक रामाइलो भिडियो हो यहाँ देखाइएका सबै कुरा सबैमा लागु हुन्छन् भन्ने छैन् ।