coffee drinkingकफि चलेको पेय पदार्थ हो, तपाई हामि सवैले कफी त पक्कै पिउने गरेका छौ। तर तपाई कफीले हुने फाइदाबाट जानकार हुनु हुन्छ ? आफूले खाने पेय पदार्थको फाइदका बारेमा थाहा पाएर आनन्दले चुस्की लिनुको मज्जबाट तपाई किन वञ्चित रहनु हुन्छ ? यहाँ तपाईको लागी भनेर नेपाली हेडलाइन्सका कफि पिउनुका १३ फाइदा समावेश गरेको छ।

१. प्रत्येक दिन विहान कम्तीमा १ कप कफी पिउनाले शरिरमा दिनभर स्फुर्ति ल्याउनुको साथै मानसिक तनावलाई समेत कम गर्दछ । 

२. मदिराजन्य वस्तुको सेवनवाट हुने ह्याङ्ग ओभरवाट छुटकारा पाउन सकिन्छ ।

३. कफीमा पाईने एण्टी–अक्सीडेन्टको कारण शारिरिक तथा मानसिक थकानवाट मुक्त राख्दछ ।

४. मुटु, मस्तिष्क, पाचन र स्नायु प्रणालीलाई क्रियाशिल तुल्याउँछ ।

५. चिसोको कारण शरिर फुल्ने, खुट्टा तथा आँख्ला सुनिने जस्ता समस्या भएका वाथका रोगीहरुले नियमित कफी सेवन गरेमा धेरै फाईदा गर्छ । 

६. दम, पित्त थैली र मृगौलाको पथ्थरी, मधुमेह, आन्द्राको क्यान्सर र रेडियो बिकिरणवाट हुने असरका समस्यालाई हटाउँछ ।

७. दैनीक कम्तीमा २-३ कप कफी नियमित रुपमा पिउनाले यौन दुर्वलतालाई हटाउँछ 

८. नियमित कफी सेवनले बोसो तथा मोटोपनलाई समेत कम गर्दछ ।

९. कफीमा पाईने एण्टी–अक्सीडेन्टले हृदयरोग तथा क्यान्सरवाट मानिसलाई सुरक्षा प्रदान गर्नुको साथै शारिलाई तन्दुरुस्त राख्दछ ।

१०. जाडो समयमा नियमित कफी पिउनाले शरिरमा गर्मिपन बढाउनुको साथै चिसोलाई हटाउँछ ।

११. नेपाली अर्गानीक कफी चिसो प्रविधिवाट तयार गरिएको हुँदा ग्याष्ट्रिकका रोगीहरुको लागि पनि उपयोगी हुन्छ ।

१२. कफी सेवन गर्ने बानीको कारण चियामा हुने दैनीक खर्चलाई जोगाउनुको साथै चिया सेवनवाट हुने असरवाट समेत बच्न सकिन्छ ।

१३. कफी एक औषधिजन्य र सम्मानीत पेय भएकोले यसवाट अन्य धेरै फाईदा पाउन सकिन्छ ।