बर्षमा सयौँ बलिउड फिल्म रिलिज हुन्छन् । हामी नेपालीहरु पनि बढो चाखका साथ बलिउड फिल्म हेर्न हलसम्म पुग्छौ अथवा घरमै इन्टरनेटमा पनि हेरिरहेका हुन्छौ । हिजोआज बलिउडमा यस्ता फिल्म बन्न थाले जुन निकै उत्तेजक दृश्यहरु राखिएको हुन्छ । यस्ता फिल्म परिवार तथा आफ्ना बच्चासँग बसेर हेर्न हामी असमर्थ हुन्छौँ ।

१. जिस्म, जिस्म–२ – यस फिल्मका दुवै भाग परिवारसँग बसेर हेर्न सँकिदैन । पहिलो भागमा बिपाशा बासु तथा जो अब्राहम र दोस्रोमा सन्नी लियोन तथा अरुणोदय सिंहको उत्तेजक दृश्यहरु राखिएका छन् ।

२. देव डी – सुपरहिट फिल्म ‘देवदास’को आधुनिक भर्जन युवामाझ निकै लोकप्रिया रह्ेयो । फिल्ममा केही दृश्यहरु निकै उत्तेजक र भल्गर भाषा प्रयोग गरिएको छ । माही गिल, अभय देओल र कल्कि कोचलिनले अभिनय गरेका छन् ।

vulgar-movie

३. हन्टर – राधिका आप्टे, वीरा सक्सेना आदि कलाकार रहेको फिल्म परिवारसँग बसेर हेर्न सकिँदैन ।

४. मस्ती – विवेक ओब्राय, रिदेश देशमुख तथा आफताब शिवदासानीले अभिनय गरेको फिल्म मस्तीको तिनवटै सिरिज सेक्सुअलिटीमा आधारित छ ।

५. क्या कूल है हम – यस फिल्मका तिन वटै सिक्वेल ‘सेक्स कमेडी’मा आधारित छन् ।

६. रागिनी एमएमएस – यस फिल्मका दुई वटा सिक्वेल छन्, जसमा परिवारका सदस्यबीच बसेर हेर्न नसकिने दृश्य छन् ।

७. डेल्ही बेल्ली – इमरान खान, कणल रोय कपूर आदि रहेको फिल्म भल्गर भाषा र दृश्यका कारण हेर्न सक्नुहुन्न ।

८. हेट स्टोरी र हेट स्टोरी–२ – दोस्रोको तुलनामा पहिलो निकै भल्गर फिल्म मानिन्छ । यद्यपी, यो युवामाझ निकै लोकप्रिय फिल्म बनेको छ ।

९. पाच्र्ड – अभिनेत्री राधिका आप्टेले यस फिल्ममा न्यूड सिन दिएर निकै चर्चा बटुलेकी थिइन् ।

१०. सिन्स – २००५ मै रिलिज भएको फिल्म ‘सिन्स’ न्यूड दृश्यका कारण सेन्सर बोर्डमा फसेको थियो ।

११. ग्याङग्स अफ वासेपुरका पुरै सिरिज – अनुराग कश्यपको निर्देशनमा रहेको यस फिल्ममा केहि भल्गर भाषा र दुश्य सहभागी छन् ।

१२. रंग रसिया – एक चर्चित चित्रकारको जीवनमा आधारित रंग रसिया फिल्म मा अभिनेत्रीको न्यूड दृश्यहरु निकै राखिएको छ ।

यो पनि पढ्नुस्:
यस्तो छ बलिउडकी सबैभन्दा बढी कमाउने नायिका दिपिका बस्ने फ्ल्याट
१० हट एण्ड बोल्ड फिल्म जसले यो वर्ष बलिउड तताए
बलिउडका सबैभन्दा धनी १० हिरोइन, को सँग कति सम्पति छ ? (फोटो फिचर)
‘सेक्स बिना महिना दिन पनि बस्न सक्दैनन सलमान खान’