६ माघ, रोम । इटलीमा एउटा होटलमा बिहीबार तीस ओटा शव भेटिएको स्थानीय सञ्चार मध्यमहरुले जनाएका छन् ।

ती सञ्चारमाध्यमले जनाएअनुसार इटलीको भित्री भागमा रहेको सो होटलमा हिउँ पहिरो जाँदा ती मानिसहरुको मृत्यु भएको समाचार संस्था  सिन्ह्वा जनाएको  छ ।

अब्रुजोको केन्द्र भागमा रहेको सो होटलमा बुधबार बेलुका हिउँ पहिरो गएको थियो ।