राम्रो र स्लीम बन्ने इच्छा हामी सबैको हुन्छ । तर अहिलेको यो ब्यस्थ जीबन शैलीले गर्दा हाम्रो खानपिनमा र व्यायममा ध्यान दिन सकेका हुन्नौ त्यसकारण मोटोपनको सिकार बनिरहेका हुन्छौ हामी । मोटो पनकै कारण कहिले जागिर चट र कहिले प्रेममा धोका भएको कुरा पनि सुनिरहेका हुन्छौ । यसकारण मानिसहरु आफुलाई राम्रो र स्लीम देखाउन कहिले जीम खाना त कहिले व्यायम गरेर,कहिले आफुलाई मारिमारि भोकै बसेर हर हालतमा आफुलाई फिट बनाईरहेका हुन्छन् । आँउनुस घरमै बसेर स्लीम बन्ने सेक्सी उपाय के के रहेछन् पढ्नुस…

 

-चुम्बन ;

माया र चुम्बनले पनि मोटोपना घट्छ भन्ने कुरा सुन्धा तपाईलाई अचम्म लाग्छ सक्छ । तर यो एकदमै उपयोगी रहेको कुरा धेरै खोज र अनुसन्धानले पुष्टी गरिसकेको छ । चुम्बनका बेला प्रति मिनट २-५ क्यालोरीसम्म घट्न सक्छ । बसेर गरेको चुम्बन भन्दा उठेर गरेको बढि फाईदा हुन्छ यसको मतलब उठेर किस गर्दा अझ बढि क्यालोरी घट्छ। यति मात्र हैन किस गर्दा गालामा असर पर्ने हुँदा यसले चाउरीपना पनि घटाउने अनुसन्धाले बताएको छ। kiss

 

-सेक्सी एक्सरसाइजः

केरी मेकक्लाँस्कको किताब ‘द अल्टिमेट सेक्स डाइट ‘का अनुसार सेक्सका लागि लुगा खोलेर निरवस्त्र भएको बेला गरिने सानो व्यायमले पनि तिब्र गतिमा तौल घटाउँछ।

-कपडा खोल्दा पनि घट्छ तौल

 मयालु जोडिलाई एक अर्काको लुगा फुकालिदिनु पनि एक किसिमको व्यायम हो । एक खोजका अनुसार दुईहातले ब्रा खोल्दा ८ क्यालोरी बर्न हुन्छ भने एक हातले ब्रा खोल्दा १८ क्यालोरीसम्म बर्न हुन्छ। खोजका अनुसार त्यहि ब्रा मुखले खोल्दा भने ८७ क्यालोरी बर्न हुन्छ ।

 

-नियमित सेक्स गर्ने; सेक्स केबल सम्बन्धमात्र गाढा बनाउँदैन यस्ले तपाईको तौल घटाउँनको उतिक्कै मद्दत गर्दछ। खोजका अनुसार आधा घण्टा सम्म सेक्स गर्दा २०० क्यालोरी सम्म बर्न हुन्छ। यो मोटोपना घटाउँने निक्कै नै सजिलो र फलदायी उपाय हो ।