मनिसहरुलाई सेक्स सम्बन्धी विभिन्न किसिमको समस्याहरु आउने गरेको छ। तर सेक्स गर्दा ३ घण्टासम्म ईमोशनमा आईरहने समस्या भने बिरलै होला । तर यस्तै समस्या देखिएको छ बेलायतको सीएटलमा बस्ने लिज नामकी महिलालाई । सेक्स गर्ने क्रममा पहिले ५ मिनेटसम्म यौन आनन्द आउँथ्यो तर पछि ३ घण्टासम्म सेक्सको ईच्छा भईरहने समस्या देखिएपछि लिंज चिन्तित छिन् ।

 

लिज भन्छिन् उनलाई सेक्सको ईच्छा जुनै बेला पनि हुने गरेको र कहिले त यसैका कारण हस्पिटल समेत भर्ना हुनु परेको थियो । अच्चम्मको कुरा त यो छ कि उनलाई दिनमा १२ पटक सम्म सेक्स उत्तेजना आउँने गरेको छ । 

 

Woman-rushed-hospitalafter-orgasm

यस्तो समस्या देखा परेपछि उनीले धेरै  स्पेशलिष्टसंग परामर्श पनि गराईन् तर त्यसको कुनै फाइदा नदेखिएपछि उनी सारै चिन्तित छिन् । विशेषज्ञहरुका अनुसार यो समस्या मल्टी अर्गाज्म डिफेक्सन हुन सक्छ ।

Woman-rushed-hospitalafter-orgasm

 

लिज उनै महिला हुन जसलाई अर्गाज्म पछि पनि ३ घण्टा सम्म सेक्स उत्तेजना भएपछि हस्पिटलमा समेत भर्ना गर्नु परेको थियो । यस्तो समस्या देखेपछि लिजका ब्वाफ्रेण्डले लिजलाई उत्तेजना हुने बेलामा वाइन पिउन र निन्द्राको औषधी खान सल्लाहा दिएका छन् ।यो उपाय नक्कै नै प्रभावकारी भएको लिजको भनाई छ।