एक सोधका अनुसार धार्मिक अर्थात आध्यत्मिक मानिसलाई धेरै पोर्नोग्राफीको लत हुन्छ ,यिनीहरुमा सामान्य मान्छेमा भन्दा पोर्न फिल्म हेर्ने बानी अधिक मात्रामा हुन्छ।

 

केस वेस्टर्न रिजर्व यूनिवर्सिटीमा साइकोलोजी अध्यान गर्दै गरेका छात्र अनि यस सोधका मुख्य लेखक जोशुआ गुब्र भन्छन् “अनुसन्धानमाबाट आएको कुराले सबैलाई चकित पारेको छ ,किनभने हामी धार्मिक मान्छेबाट यस्ता कुरा अपेक्षा गर्दैनौ “।

 

तीन खोजमा गुब्रले मान्छेको विश्वासको शक्ति ,धार्मिक प्रथा,अनलाईमा पोर्न देख्ने बानी तथा यस प्रतिको नैतिक धारणाका बारेमा सर्वेक्षण गरिएको थियो। 

 

पहिलो खोजमा अमेरिकी यूनिभर्सिटिको ३३१ स्नातक भन्दा तलका महिला बिद्यार्थीहरुले भाग लिएका थिए ,दोस्रो सोधमा ९७ धार्मिक संबद्ध विश्वबविद्यालयका छात्राहरुले भाग लिएका थिए  भने तेस्रो सोधमा २०८ जना वयस्कहरुमा आनलाईन सर्वेक्षण गरिएको थियो ।

porn

उक्त सर्वेक्षणबाट के निष्कार्श निस्कियो भने धार्मिक मानिस अनि पोर्न हेर्ने मानिस बीच केहि सम्बन्ध हुँदैन  ।  यस अध्ययानले धार्मिक मान्छेहरुमा पोर्न फिल्म हेर्ने लत  हुन्छ,यस्ता व्यक्तिले धेरै अनलाईन पोर्न फिल्म हर्ने गरेको निष्कार्श निक्लिएको छ।