एजेन्सी ।

हालै गरिएको एक सर्वेले दायाँ हात सक्रिय हुने भन्दा बायाँ हात सक्रिय हुने मानिसहरुको यौनिक जीवन बढी आनन्ददायी हुने देखाएको छ ।

हजारौं मानिसमा गरिएको सर्वेक्षणका क्रममा ८६ प्रतिशत बायाँ हात सक्रिय हुनेहरु यौन जीवनमा सन्तुष्ट देखिए भने दायाँ हात चल्नेहरु भने केवल १५ प्रतिशत मात्र यौन जीवनमा पूर्ण सन्तुष्ट रहेको पाहियो ।

बलिउडमा अभिनेत्री एन्जेलिना जोली बायाँ हात सक्रिय रहेकी सेलिब्रेटी हुन् ।

Mark-Wahlberg-and-Angelina-Jolie

 

त्यसैगरी अभिनेता मार्क ह्वालवर्ग पनि बायाँ हाते हुन् ।

सेक्स टोए कम्पनी लोलोले गरेको यो सर्वेक्षणका क्रममा कूल जनसंख्याको केवल १० देखि १४ प्रतिशत मात्र रहेका बायाँ हातेहरु यौन जीवनमा बढी खुसी पाइएका हुन् ।

गर्भमा हुँदा बढी टेस्टेरोनमा परेकाहरु बायाँ हाते हुने वैज्ञानिकहरु बताउँछन् ।