बलिउड अभिनेत्री रानी मुखर्जीले विवाह गरेकी छन । उनले गोप्य रुपमा इटालीमा विवाह गरेकी हुन। उनले आदित्य चोपडाका साथ विवाह गरेकी छन।

 

रानी मुखर्जीले विवह कहिले गर्छिन भन्ने रहस्य अब हटेको छ। आदित्य यश चोपडाका छोरा हुन।

 

विवाहमा बलिउड इन्ड्रष्ट्रिलाई नै पछाडि पारिएको छ। कसैलाई पनि विवाहमा बोलाइएन। विवाहमा परिवार र नजिकका साथी मात्र पुगेका थिए ।

 

रानी मुखर्जी लामो समयदेखि आदित्य चोपडासँग डेटिङ गरिरहेकी थिइन। अब बल्ल उनीहरुले विवाह गरेका छन। यद्यपी लामो समयदेखि आदित्यसँग रानी लिभ इन रिलेशनमा थिइन।

 

rani-rani-mukherjee

 

यस अघि रानीले भ्यालेन्टाइनको दिनमा विवाह गर्दैछिन भनेर खबर आएको पनि थियो तर अब आएर यो कुरा प्रमाणित भएको छ।