२२ बैशाख, काठमाडौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगीमारामा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । हिजोदेखी परेको अविरल वर्षाकारण जोगीमारामा पहिरो जाँदा बाटो अबरुद्ध भएको हो ।

 

बाटो अबरुद्ध हुदा सयौ सवारी साधन तथा हजारौ यात्रु अलपत्र परेका छन् । सडक विभागको टोलीले बाटो खुलाउने प्रयास गरीरहेको छ ।

Jogimara-Pahiro-1