२१ जेठ, काठमाडौं ।
सात बर्षअघि ट्रस्ट खोलेर पूर्व राजा र राजपरिवारका सदस्यको सम्पत्ति राज्यको मातहतमा ल्याउन थालेको सरकारले पूर्व राजा वीरेन्द्रको झण्डै १७ सय रोपनी जग्गा आफ्नो मातहतमा ल्याएको छ । पछिल्लो पटक आज विहान बसेको मन्त्रीपरिषद्को बैठकले नुवाकोट र धादिङमा रहेका जग्गा नेपाल ट्रष्टको नाममा कायम गर्ने निर्णय गरेको हो । सरकारका एक मन्त्रीका अनुसार, नुवाकोटको १ सय ७२ र धादिङको १ हजार ५ सय १ रोपनी जग्गा ट्रस्टको नाममा ल्याउने निर्णय गरिएको छ ।
२०६४ सालमा स्थापना गरिएको ट्रस्टले पूर्व राजपरिवारको सम्पत्तिको स्वामित्व लिई सदुपयोगका लागि कार्यविधि बनाउन लागेको बताइएको छ । ट्रस्टले राजपरिवारका ६ हजारभन्दा बढी जग्गा आफ्नो स्वामित्वमा लिइसकेको छ ।

 

nepal trust
विदेशमा पैसा भेटिएन
पूर्वराजा र राजपरिवारका सदस्यको सम्पत्ति विदेशका बैकहरुमा थुप्रै छ भन्ने आँकलन गरिन्छ । तर नेपाल ट्रस्टले खोजी गर्दा विदेशका कुनै पनि बैंकमा नभेटिएको बुझिएको छ । बरु नेपालका विभिन्न बैंकमा ४० हजार पाउण्ड भन्दा बढी रकम भेटिएको सम्वद्ध स्रोतले जनाएको छ । पूर्व राजाका सम्पत्ति र परिवारको जायजेथाको विवरण संकलन गरेर राज्यको स्वामित्वमा आएपनि अहिलेसम्म त्यसको सदुपयोग भने हुन सकेको छैनन् ।

नेपाल ट्रस्टले तयार पारेको विवरण यस्तो छ:

जग्गा / जमिन / भवन  


नेपाल ट्रष्ट अध्यादेश, २०६४ बमोजिम नेपाल ट्रष्ट कार्यालयको स्थापना पश्चात् आ.ब. २०६७।०६८ सम्ममा देखेका विभिन्न ९ जिल्लामा जम्मा कित्ता संख्या १८१, क्षेत्रफल ५०६४-१३-१-१ रोपनी जग्गा नेपाल ट्रष्टको नाममा स्वामित्व प्राप्त भएकोमा कतिपय जग्गामा घर समेत निर्माण भएका नेपाल ट्रष्टको नाममा जग्गाधनी प्रमाण पुर्जा प्राप्त भइसकेको छ । प्राप्त जग्गा जमिनको संक्षिप्त विवरण र हालको उपयोग स्थिति निम्न बमोजिम रहेको छ ।

क) काठमाडौं
सि नं म.न.पा./गा.वि.स. कित्ता संख्या क्षेत्रफल -रोपनीमा) कैफियत
महानगर- वडा नं. ३ १-७-०-१ आ.ब. २०६५।०६६ मा प्राप्त ।
बालाजु- ८क -हाल इचंगु गा.वि.स.) २७ १०-६-१-०
महानगर- वडा नं. १२ १९-१२-०-०
महानगर- वडा नं. १३ ११ ५९-४-१-३
महानगर- वडा नं. १६ १२२-१५-३-३
महानगर- वडा नं. २९ ०-९-०-०
शेषनारायण गा.वि.स. २ ६८-१२-०-०
सतुङ्गल -१ १-६-१-०
मातातिर्थ -१ क, ख ३४ ५९-१-३-०
१० महानगर- वडा नं. १ ४३ १०२-०-३-०
११ महानगर- वडा नं. १ १-१४-१-०
१२ महानगर- वडा नं. २ ६-१३-०-१
१३ महानगर- वडा नं. ३१ ५-०-२-०
१४ गोकर्ण गा वि . स . २,७९१-६-३-१
१५ काठमाडौं सुन्टोल, साँख १ ७८ १-५-२-० ०-१३-३-० रोपनी नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ४ अनुसार नेपाल सरकार, मान्त्रिपरिषदका मिति २०६७।०७।०८ को निर्ण्र्ााअनुसार जग्गाहरु नेपाल ट्रष्टको नाममा कायम हुन आएकोले
१६ काठमाडौं का.म.न.पा., कमलादी  ३२८१ ३२८२ ०-१२-०-० २-४-२-० रोपनी 
१७ का.म.न.पा., ताहाचल, छाउनी   १११ १४४०.०० र् वर्ग मिटर
 
ख) भक्तपुर
सि.नं. म.न.पा./गा.वि.स. कित्ता संख्या क्षेत्रफल -रोपनीमा) कैफियत
कटुञ्जे गा.वि.स. -९ ख १०८-२-१-०  
 
ग) नुवाकोट      
सि.नं. म.न.पा./गा.वि.स. कित्ता संख्या क्षेत्रफल -रोपनीमा) कैफियत
थानसिंह गा.वि.स.-१ ६५-११-०-२  
नुवाकोट गणेशस्थान ११४५ ११४६ ११४७ ११४८ २ ०-१-२-१ ०-३-०-३ ०-१४-१-१ १-५-२-१ रोपनी नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ४ अनुसार नेपाल सरकार, मान्त्रिपरिषदका मिति २०६७।०७।०८ को निर्ण्र्ााअनुसार जग्गाहरु नेपाल ट्रष्टको नाममा कायम हुन आएकोले
घ) धनकुटा      
सि.नं. म.न.पा./गा.वि.स. कित्ता संख्या क्षेत्रफल -रोपनीमा) कैफियत
चुलिवन गा.वि.स.-५ १९४-०-०-०  
         
ङ) मकवानपुर      
सि.नं. म.न.पा./गा.वि.स. कित्ता संख्या क्षेत्रफल -रोपनीमा) कैफियत
हेटौडा नगरपालिका-१० २६-१-०-३  
च) काभे्रपलान्चोक      
सि.नं. म.न.पा./गा.वि.स. कित्ता संख्या क्षेत्रफल -रोपनीमा) कैफियत
पांचखाल गा.वि.स..-३ ९-१५-३-१  
छ) चितवन      
सि.नं. म.न.पा./गा.वि.स. कित्ता संख्या क्षेत्रफल       कैफियत
चितवन नारायणगढ – ३ १-१४-२१।४ रोपनीमा नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ४ अनुसार नेपाल सरकार, मान्त्रिपरिषदका मिति २०६७।०७।०८ को निर्ण्र्ााअनुसार जग्गाहरु नेपाल ट्रष्टको नाममा कायम हुन आएकोले
चितवन नारायणगढ – ३   ०-१८-११।४ रोपनीमा
चितवन नारायणगढ – ३ ८।ज ३-१५-१५१।४ विगाहा
चितवन नारायणगढ – ३ हाल – १ ०-९-७१।४
चितवन नारायणगढ – ३ हाल – १ ३-२-१५
चितवन नारायणगढ – ३ हाल – १ १-१४-१७
चितवन नारायणगढ – ३ हाल – १ ०-६-११३।४
चितवन नारायणगढ – ३ हाल – १ १२ ५-३-७
चितवन नारायणगढ – ३ हाल – १ १४ २४-५-४
१० चितवन नारायणगढ – ३ हाल – १ १६ १-१३-५१।२
११ चितवन नारायणगढ – ३ हाल – १ १७ ८-१३-८३।४
१२ चितवन नारायणगढ – ३ हाल – १ १८ ०-२-११
१३ चितवन नारायणगढ – ३ हाल – १ १९ २-१३-५
१४ चितवन नारायणगढ – ३ हाल – १ २० ०-१७-४
१५ चितवन नारायणगढ – ३ हाल – १ २१ २-२-१८
१६ चितवन नारायणगढ – ३ हाल – १ २२ ०-०-१४
ज)कास्की      
सि.नं. म.न.पा./गा.वि.स. कित्ता संख्या क्षेत्रफल कि.नं. . क्षेत्रफलर्  इकाई कैफियत
कास्की पो.उ.म.पा. ११२८ ५८-१-३-२ रोपनीमा नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ४ अनुसार नेपाल सरकार, मान्त्रिपरिषदका मिति २०६७।०७।०८ को निर्ण्र्ााअनुसार जग्गाहरु नेपाल ट्रष्टको नाममा कायम हुन आएकोले
कास्की पो.उ.म.पा. ११२९ २५-४-२-०  
कास्की पो.उ.म.पा. ११३० २१-३-२-३  
कास्की पो.उ.म.पा. ११३१ ७-१-२-१  
कास्की पो.उ.म.पा. १२७० २-०-३-१  
कास्की पो.उ.म.पा. १०३८ १०-४-१-१  
कास्की पो.उ.म.पा. १७६२ २४-७-०-२  
कास्की पो.उ.म.पा. १७६३ २४-०-१-२  
कास्की पो.उ.म.पा. ३० १-१२-१-०  
झ)सुखेंत      
सि.नं. म.न.पा./गा.वि.स. कित्ता संख्या क्षेत्रफल कि.नं. . क्षेत्रफलर्  इकाई कैफियत
लाटिकोइली पो.उ.म.पा. ४।च ५ ३४-७-४३/४ विगाहा नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ४ अनुसार नेपाल सरकार, मान्त्रिपरिषदका मिति २०६७।०७।०८ को निर्ण्र्ााअनुसार जग्गाहरु नेपाल ट्रष्टको नाममा कायम हुन आएकोले