गर्मीयास सुरु हुने बित्तिकै सनग्लास पसलहरुमा किन्नेको भीड लाग्ने गर्छ । अहिले बजारमा धेरैले सनग्लास लगाएको देख्न सकिन्छ । कतिको अनुहारमा त्यो सुहाएको देखिन्छ भने कसैकसैको अनुहारमा छ्या कस्तो नसुहाएको भनेर कमेन्ट गरेको पनि सुनिन्छ ।

a

कतिपयका लागि सनग्लास भनेको एउटा फेसन मात्रै हुन्छ । तर, तातो हावा र सूर्यको किरणबाट आँखाको सुरक्षा अनि शीतलताका लागि सनग्लास अन्यत्तै आवश्यक चीज
हो । त्यसैले किन्ने बेला फेसन र क्वालिटी दुवैमा ध्यान दिन जरुरी छ । जानकारहरुले सनग्लास किन्दा अनुहार अनुसारको सनग्लास छान्न सुझाव दिन्छन् । तपाईले पनि सनग्लास किन्दा यी कुराहरुमा ध्यान दिनुस् ।

b

१. अनुहार र नाक लामो छ भने :

c

२. गालो अनुहारका लागि :

d

३. स्क्वायर अर्थात वर्गाकार अनुहारका लागि :

e

४. निधार ठूलो छ भने : 

f

५. अंडाकार अनुहार छ भने यस्तो सनग्लास किन्नुस् :

g

६. गुणस्तरसंग सम्झौता नगर्नुस् :

j

७. अनुहारको रंग अनुसार किन्नुस् सनग्लास :