कहिले काँहि हातको औंलामा ‌औंठी अड्किएर समस्यामा पर्नु भएको छ ? यदि छ भने औंठी निकाल्ने सजिलो उपाय यहाँ प्रस्तुत गरिएको छ ।

अहिले इन्टरनेटमा भाइरल बनिरहेको यो भिडियोमा औंलामा अड्किएको औंठी निकाल्ने गज्जव काइदा सिकाइएको छ ।

How to remove ring from finger stuck
यदि औंठी औंलामा फस्यो भने औंठीभित्र धागो घुसाउनुस् । दुवै पट्टी बराबर जस्तै धागो राख्नुस् र औंठी बाहिरपट्टीको धागोलाई औंलामा घुमाउनुस् र अड्काइदिनुस् । रगत कतै जान नपाएपछि फुलिन्छ । केही बेरमा औंठी भित्रपट्टीको भागबाट धागो फुकाउनुस् धागो फुक्दै जाँदा औंलाबाट औंठी सहजै नस्किन्छ ।

नपत्याए हेर्नुस् भिडियोः

 

{source}
<iframe width=”560″ height=”315″ src=”//www.youtube.com/embed/g72LxZVu_eg” frameborder=”0″ allowfullscreen></iframe>
{/source}